राजनीति

चौतर्फी हमला भइरहँदा पनि हाम्रो गणना एक नम्बरमा छ: ओली

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  चौतर्फी हमला भइरहँदा पनि एमाले सबै ठाउँमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन् ।शनिबार देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनकाे उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमा ...

आज एमालेकाे वडा अधिवेशन, ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं - नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने ...

प्रधानन्यायाधीशलाई बार एसोसिएसनको १५ दिने अल्टिमेटम

काठमाडौं - नेपाल बार एसोसिएसनले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अल्टिमेटम दिएको छ ।शुक्रबार बसेको बार केन्द्रीय कार्यसमिति बैठकले अदालतमा विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्वचाल ...

१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट भीम रावलकाे राजीनामा

काठमाडौं - नेकपा(एमाले)को १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।१० बुँदे कार्यन्वयनमा असन्तुष्टी जनाउँदै आएका उपाध्यक्ष रावलले शुक्रबार राजीनामा दिएका हुन् । अध्यक्ष केपी शर्मा ओली १० बुँद ...

मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने

काठमाडौं, विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्व ...

अब मेयर, सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुन्छ : ​सिके राउत

काठमाडौं - जनमत पार्टीका अध्यक्ष सिके राउतले अब अब मेयर, सांसद र मन्त्रीहरुलाई पनि जनकारबाही गर्ने चेतावनी दिएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नाङ्गै नगर परिक्रमा गराएको भोलीपल्ट ...