राजनीति
रवीन्द्र मिश्र काठमाडौं १ बाटै चुनाव लड्ने
काठमाडौं - राप्रपाका नेता रवीन्द्र मिश्रले भोलि उम्मेदवारी घोषणा गर्ने भएका छन् । सामाजिक सञ्जालमार्फत् उनले बानेश्वरमा पत्रकार सम्मेलन गर्दै भोली उम्मेदवारी घोषणा गर्ने जानकारी दिएका हुन् । ‘भोली शुक्रबार, शुभ घडीमा, पत्रकार सम्मेलन सहितको उम्म ...
राजदरवार भत्काएर नयाँ दिल्लीलाई दरवार मान्नुभएन : रवीन्द्र मिश्र
काठमाडौं - विवेकशील साझाका संस्थापक अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्षौदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार गर्नुपर्ने बताएका छन् । राप्रपा र मिश्र समूहको एकता घोषणा कार्यक्रममा उनले देशको बेथितीमाथि राप्रपाले ...
राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द् ...
अमेरिकी सहायकमन्त्री एलिजाबेथ काठमाडौंमा
काठमाडौं - अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल आएकी छन् । आज बिहान काठमाडौं आइपुगेकी ट्रुडो नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त ...
आजबाट निर्वाचन आचारसंहिता लागू
काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ ।मंगलवार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको हो । निर्वाचनमा भाग लिने राजनीतिक दल देखि कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद् ...
निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने
काठमाडौं - निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । ‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको ...

.gif)