सुनसरी १ बाट समाजवादी पार्टीका नेता अशोक राई निर्वाचित
खबर एक्सप्रेस२०७९-०८-१२ ०७:५६ मा प्रकाशित Total Shares: 227
काठमाडौं, विराटनगर - सुनसरी १ बाट १७०५१ मत ल्याएर अशोक राईले संसद यात्रा तय गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६६०१ मतमा रोकिइन् । सुरूदेखि नै लिड गरेकी गोमालाई अन्तिममा ४५० ले पछि पार्दै राई विजयी भए ।
फेसबुक पेज Like गर्नुहोस