images

राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्री दाहालले यही असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।एमालेले नेपाली कांग्रेससँग नयाँ सत्त ...

एमाले अध्यक्ष ओलीले भने : देशमा अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिल्यौं

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिलेको बताएका छन् ।केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।अध्यक्ष ओलीले नेपाली कांग्रेस र एमाले ...

आज सहकारी पीडितसँग छलफल गर्दै संसदीय समिति

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज पीडितसँग छलफल गर्ने भएको छ ।समितिले छलफलका लागि २९ वटै सहकारीसहित अन्य सहकारीका प्रतिनिधिमूलक पीडितलाई बोलाएको छ ।समितिको मंगलबारको बैठकले पीडितसँग आज छलफल गर्ने तय गरेको थियो । ...

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बता ...

छानबिन समितिले सहकारी पीडितसँग छलफल गर्ने

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ।सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरुसँग छलफल गर्ने निर्णय गरिएको स ...

भ्रष्टाचारका ठूला काण्ड ढाकछोप गर्न कांग्रेस र एमाले मिले : राजेन्द्र पाण्डे

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भ्रष्टाचारका ठूला प्रकरण ढाकछोप गर्न कांग्रेस र एमाले मिलेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकपछि बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् । नेता पाण्डेले नयाँ सरकार गिरिबन्धु प्रकरण, नक्कली ...