राजनीति

नेपाली स्याउ बजारमा आएपछि विदेशी स्याउको आयात रोक्न ज्ञानेन्द्र शाहीको अपिल

भाद्र ८, २०८३

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपाली स्याउ बजारमा आएको समयमा विदेशी स्याउको आयात रोक्न सरकारसँग आग्रह गर ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

भाद्र ८, २०८३

काठमाडौं - संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । यही भदौ ३ गतेदेखि स्थगित प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो ।सङ्घीय संसद् सचिवालयका अनुसार सो ...

भूमिहीनको समस्या समाधान गरी ५०० दिनभित्र लालपुर्जा वितरण गर्छौँ : रावल

भाद्र ७, २०८३

कञ्चनपुर-भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले देशभरका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको समस्या ...

रवि लामिछानेको चीन भ्रमण तत्काललाई स्थगित

भाद्र ७, २०८३

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ ।उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो ...

गरिमा हत्याकाण्ड : पीडितका आमाबुवालाई काठमाडौं ल्याएर गृहमन्त्रीले भेटे

भाद्र ६, २०८३

काठमाडौं - बलात्कारपछि हत्या गरिएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई काठमाडौं ल्याइ ...

बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

भाद्र ६, २०८३

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट् ...

कांग्रेसको विवाद संवाद र सहमतिबाटै समाधान गर्नुपर्छ : विश्वप्रकाश शर्मा

भाद्र ६, २०८३

काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको विवाद अदालतमा नभई पार्टी कार्यालयमै बसेर संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने बता ...

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ कार्यशाला सुरु

भाद्र ६, २०८३

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ।‘रास्वपा कार ...

सरकारी सफ्टवेयर निर्माणदेखि २४ घण्टे प्राविधिक सेवासम्म, केन्द्र स्थापना गर्दै सरकार

भाद्र ५, २०८३

काठमाडौं - सरकारले सार्वजनिक निकायका लागि आवश्यक सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मतसम्भार गर्न सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ।प्रधानम ...

दुई सचिवको सरुवा, सञ्चार मन्त्रालयमा पौडेल

भाद्र ५, २०८३

काठमाडौं - सरकारले दुई सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेल र राष्ट्रिय सतर्कता केन्द्रका सचिव विश ...

बञ्चरेडाँडा फोहोर व्यवस्थापन बैठकमा आशिका र मेयरहरुबीच चर्काचर्की, आक्रोशित हुँदै बाहिरिइन्

भाद्र ५, २०८३

काठमाडौं - बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र उपत्यकाका मेयरहरूबीच चर्का ...

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ: मन्त्री गौतम

भाद्र ५, २०८३

काठमाडौं - कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्नुपर्ने बताएकी ...