दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश खबर एक्सप्रेस २०७९-०८-१९ ०६:५२ मा प्रकाशित Total Shares: 195 काठमाडौं - मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।
फेसबुक पेज Like गर्नुहोस