राजनीति

आसन्न निर्वाचनका लागि गठबन्धनले अझै सकेन सिट बाँडफाँट गर्न

 काठमाडौं - सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । बिहीबार बसेको गठबन्धन बैठकमा सिट फाँडफाँटमा सहमति नजुटेको हो ।यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पनि बैठक बसेको थियो । तर, सहमति नजुटा ...

नेकपा एमालेको पोलिट्ब्युरो बैठक बस्दै

काठमाडौं - आज बिहान ११ बजे नेकपा एमालेको पोलिट्ब्युरो बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ ।  पछिल्लो समय एमालेले पार्टीको बैठकलाई तीब्रता दिएको छ । आगामी मंसिर चार गते हुने निर्वाचनलाई मध्यनजर गर्दै बैठकलाई तीब्रता ...

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौं - आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दै छ । बैठक विहान ९ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिएका छन् । कार्य ...

महाभियोग लागेका प्रधानन्यायाधीश जबरासँग १५ गते बयान लिइने

काठमाडौं - संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । बुधबार बसेको समिति बैठकले जबरालाई १५ भदौ बुधबार बयानका लागि बोलाउने निर्णय गरेको हो । गत १ फागुनमा सत्तारु ...

झण्डै ६ महिनापछि बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता: ओलीले राखे चार प्रस्ताव

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष चारवटा विषयमा कुरा राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार बिहान भएको भेटमा अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि ...

जथाभावी फोहोर फाल्नेलाई सीसीटीभीबाट खोजेर कारबाही हुन्छ : मेयर बालेन

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जथाभावी सडकमा फोहोर फाल्नेलाई कारबाही गर्ने बताएको छन्। बुधबार नेपाल प्रहरीले आयोजना गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मेयर शाहले बाटोमा जथाभावी फोहोर फाल् ...