राजनीति
निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिने तयारी
काठमाडौं - निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम न ...
बालेनको समर्थनमा रामकुमारी झाँक्री
काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमलाई समर्थन गरेकी छन् ।अवैध संरचना हटाउन मेयर साहले अभियान चलाएपछि झाँक्रीले उनको यस कदमको प्रंशसा गरेकी हुन् । उ ...
माओवादी केन्द्रले फिर्ता बोलायो कर्णालीका दुई मन्त्री
काठमाडौं - नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ।आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ।समावेश ...
नेकपा एसले २० भदौभित्र उम्मेदवार टुंगो लगाउने
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १५ भदौभित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसिमा तोकेको छ ।आगामी ४ मंशिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस ग ...
सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको हो ।प्रतिनिधिसभाका ...
दलहरूको निर्वाचन चिह्न राजपत्रमा प्रकाशन गर्ने आयोगको निर्णय
काठमाडौं - निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिह्न प्रकाशित गर्ने निर्णय आयोगले गरेको हो । आयोगक ...

.gif)