विष्णु पौडेलको संयोजकत्वमा एमालेले गर्यो संविधान संशोधनका लागि कार्यदल गठन
खबर एक्सप्रेस
५९ मिनेट अगाडि
Total Shares: 8
काठमाडौं - नेकपा एमालेले संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
उपमहासचिव लेखराज भट्टका अनसार कार्यदलका सदस्यमा रघु जी पन्त, छविलाल विक, पद्मा अर्याल, अग्नी खरेल, महेश बर्तौला, पासाङ शेर्पा, केशब बडाल, टीकाराम भट्टराई लगायतका नेता रहेका छन्।
सरकार र अन्य दलले पनि आन्तरिक रुपमा संविधान संशोधनका लागि कार्यदल गठन गरेकाले एमाले पनि कार्यदल गठन गरेको बताइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस