बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-०४ ११:०३ मा प्रकाशित
Total Shares: 342
काठमाडौं,बाँके - बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको बाँके जिल्ला अस्पतालका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभएको छ ।
भदौ २० गते स्वास्थ्यमा समस्या आएसंगै भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका श्रेष्ठको दुबै फोक्सोमा निमोनिया भएर मृत्यु भएको बताइएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस