अन्तर्राष्ट्रिय
बाइडेनको मनोनयनः अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिन
काठमाडौ,एजेन्सी - अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गरेको अमेरिकी अखबारहरुले बताएका छन् ।अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर थिए । सिने ...
बेलायतमा ९० वर्षीयाले लगाइन् पहिलो कोभिड-१९ खोप
काठमाडौं,एजेन्सी - बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ ।फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरे ...
टिकटकमा ट्रम्प प्रशासनले लगाएकाे प्रतिबन्धमाथि न्यायाधीशको अंकुश
काठमाडौं,एजेन्सी - अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् ।चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटकमार्फत् पहुँच बढ ...
जापानमा थप ७०० अर्ब डलरको आर्थिक प्याकेज
काठमाडौं, एजेन्सी - जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम ...
आजदेखि बेलायतमा कोरोना भ्याक्सिन दिइदैँ
काठमाडौं, एजेन्सी - ब्रिटेनमा मंगलबारदेखि कोरोना भ्याक्सिन दिने काम सुरु हुँदैछ । करिब ५० अस्पतालमाबाट भ्याक्सिनेशन सुरु गर्ने तयारी रहेको छ । फाइजर कम्पनीले बेल्जियमबाट ब्रिटेनलाई भ्याक्सिन डेलीभरी गरिसकेको छ ।पहिलो चरणमा वृद्धहरुलाई कोरोना भ् ...
आज भारत बन्द, शैक्षिक संस्था,कल कारखाना र व्यापार व्यावसाय ठप्प
काठमाडौं,एजेन्सी - भारतमा आन्दोलनरत किसानहरुले आज देशब्यापी बन्द आव्हान गरेका छन् ।बन्दका कारण बिहानैदेखि सडक, शैक्षिक संस्था, कल कारखाना र व्यापार व्यावसाय पूर्णरुपमा ठप्प छ । क्रान्तिकारी किसान युनियनको आव्हानमा भएको बन्दलाई विभिन्न ११ राज्य सरकारल ...

.gif)