अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्री खानलाई कोभिडबिरूद्धको पहिलो खोप दिइयो

काठमाडौं, एजेन्सी - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार कोरोनाभाइरसविरूद्धको खोपको पहिलो मात्रा लिएर खोप लगाउन पाकिस्तानी नागरिकहरूलाई प्रोत्साहन गरेका छन् । दक्षिण एसियाली यस मुलुकमा चीनद्वारा सहयोग गरिएको कोरोनाभाइरस खोपको पाँच लाख म ...

जापानको फुकुशिमामा भूकम्प

काठमाडौं, एजेन्सी - जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० कि ...

अमेरिकामा ६ एशियाली महिलासहित ८ जनाको गोली हानी हत्या

काठमाडौं,एजेन्सी - अमेरिकामा ६ एशियाली महिलासहित आठ जनाको गोली हानी हत्या गरिएको छ ।अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा तीन मसाज र स्पामा गराइएको गोलीकाण्डमा ८ जना मारिएका हुन् ।घटनामा परी अरु केही व्यक्ति घाइते पनि भएका छन् । २१ वर्षीय रोबर्ट एर ...

अमेरिकी विदेश र रक्षामन्त्री जापान भ्रमणमा पुगे

काठमाडौं - अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुगेका छन् । यो उनिहरुको पहिलो विदेश भ्रमण पनि हो । टोकियोमा जापानी विदेश मन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान् ...

म्यान्मारको विरोध प्रदर्शनमा सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु

काठमाडौं,एजेन्सी - म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन ड ...

म्यान्मारमा एकैदिन ३८ जना प्रदर्शनकारीहरू मारिए

काठमाडौं,एजेन्सी - म्यान्मारमा सैन्य कूविरुद्धको प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा ३८ जना प्रदर्शनकारीहरू मारिएका छन् । गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइतवार भएको बताइएको छ । बीबीसीका अनुसार मुख्य शहर याङ्गुनको एउटा औद्य ...