अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेनले अष्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग वार्ता गर्दै

काठमाडौं,एजेन्सी  - अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अष्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्न लागेका छन् । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ ।भर्चुअल विधिबाट हुन लागेको यो ब ...

अफगास्तिानमा १० तालिबानको मृत्यु

काठमाडौं,एजेन्सी - अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा परी १० जना तालिबान लडाकुको मृत्यु भएको छ ।अफगानिस्तानमा लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरूले सरकारी सम्पत्ति र सर्वसाधारणमाथिको आक्रमण जारी राखेको बेला सेनाले क ...

यमनकोआप्रवासी शिविरमा आगलागी, आठ जनाको मृत्यु

काठमाडौं,एजेन्सी - यमनको राजधानी सहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा आठ जना आप्रवासीको मृत्यु भएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ । यस क्रममा अरु केही संख्यामा घाइते ...

अमेरिकी सिनेटद्वारा १९ खर्ब डलर बराबरको कोरोना राहत प्याकेज पारित

काठमाडौं,एजेन्सी - अमेरिकी माथिल्लो सदन सिनेटले १९ खर्ब अमेरिकी डलर बराबरको कोरोना राहत प्याकेज पारित गरेको छ ।कोरोना भाइरसको महामारीका कारण जीविकामै समस्या भोगिरहेका अमेरिकीका लागि सहयोग गर्ने उद्देश्यसहित राष्ट्रपति जो बाइडेनले ल्याएको राहत प्याकेज ...

चीनले अरब लिगलाई कोभिड-१९ को खोप उपलब्ध गरायो

काठमाडौं,एजेन्सी - चीनले अरब लिगलाई कोभिड-१९ का विरुद्धको खोप उपलब्ध गराएको जनाइएको छ । बिहीबार चीन सरकारले अरब लिगलाई सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड-१९ विरुद्धको खोप  अरब लिगको सचिवालयमा उपलब्ध गराएको हो । इजिप्टको कायरोमा रहेको अर ...

कोभ्याक्स विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो

काठमाडौं,एजेन्सी - विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशम ...