अन्तर्राष्ट्रिय
भारतको पश्चिम बंगालमा चुनावी झडपमा दुई जनाको मृत्यु
काठमाडौं,एजेन्सी - भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ । ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए पनि बङ्गाल र ...
भारतमा कोरोनाबाट एकै दिन ४५९ जनाको मृत्यु
काठमाडौं,एजेन्सी - भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष सुरु भएयताको नै सब भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ...
फ्रान्समा फेरि ‘लकडाउन’ को घोषणा
काठमाडौं, एजेन्सी - कोरोनाको तेश्रो लहर सुरु भएसँगै फ्रान्समा पुनः लकडाउनको घोषणा गरिएको छ ।फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत सन्देश दिँदै कोरोना नियन्त्रणका लागि पुनः चार साताका लागि लकडाउनको घोषणा गरेका हुन् । जसअनुसार लकडाउनक ...
सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी
काठमाडौं,एजेन्सी - म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ । झण्डै दुई महिनादेखि थुनामा रहेकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा कुनै समस्या नरहेको विवरण बुधबार सार्वजनिक गरिएको हो । कूटनीतिक दबाब अत्यन ...
जापानमा ५.८ म्याग्नीच्यूडको भूकम्प
काठमाडौं,एजेन्सी - जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराईमा रहेको थियो । भूकम्प स्थानीय समयानुसार बिहान ९:२७ मा गएको थियो । तर भूकम्पका ...
इन्डोनेसियाको एक चर्चमा आक्रमण, कम्तीमा १४ जना घाइते
काठमाडौं,एजेन्सी - पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ । इन्डोनेसिया प्रहरीले दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बता ...