अन्तर्राष्ट्रिय
भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु
काठमाडौं,एजेन्सी - भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । सोही अवधीमा यहाँँ ४७ हजार ...
म्यानमारमा सेनाको गोलीबाट सात वर्षीया बालिकाको मृत्यु
काठमाडौं,एजेन्सी - म्यानमारमा जारी हिंसाका कारण मारिनेको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ । सैनिक दमनका कारण सैन्य 'कू'को विरोधमा उत्रिएका कयौं प्रदर्शनकारीको ज्यान गइसेकेको छ ।यसैबीच सेनाको गोलीबाट मंगलबार घरमै बसेकी सात वर्षकी बालिकाको मृत्यु भएक ...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्याको १ लाख ६० हजार नाघ्यो
काठमाडौं, एजेन्सी - भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । सोही अवधीमा यहाँँ ४० हजार ७१५ ज ...
कोलोराडो गोलीकाण्ड : एक प्रहरी सहित दशजनाको निधन
काठमाडौं - अमेरिकामा कोलोराडो राज्यको बोल्डर शहरमा भएको एक गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित दशजनाले ज्यान गुमाएका छन्। एक बन्दुकधारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली चलाएका थिए।मानिसहरूले जोगिन भागाभाग गर्नुपरेको बताएका छन्। माथिबाट खिचिएको दृश् ...
आफ्नै नयाँ प्लेटफर्मसहित सामाजिक सञ्जालमा फर्किदैँ ट्रम्प
काठमाडौं,एजेन्सी - अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै नयाँ प्लेटफर्मसहित सामाजिक सञ्जालमा फर्कने तयारी गरेका छन् ।अमेरिकी संसद्माथि हमला गर्न उक्साएको अभियोगपछि गएको जनवरीमा फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए । सो घटनामा पा ...
अमेरिकाका लागि रुसी राजदूत स्वदेश फिर्ता
काठमाडौं, एजेन्सी - संयुक्तराज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्किएका छन् । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गरेको टिप्पणीलाई लिएर दुई देशबीच उत्पन्न तनाबबीच रुसी राजदूत फिर्ता भएका हुन् । ...