अन्तर्राष्ट्रिय
६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा
काठमाडौं,एजेन्सी - करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् । अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न पाएका थिएनन् । आफ्ना सेवाले शत प्रतिशत काम गर्न भने केही समय लाग्ने फेसबुकका ...
कार्यालय भवनमा निजी विमान ठाेक्किँदा आठ जनाको मृत्यु
काठमाडौं,एजेन्सी - उत्तरी इटालीमा एउटा निजी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । सारडिनिया टापुका लागि मिलानको लिनाटे विमानस्थलबाट उडेको विमान केही मिनेटमै एउटा कार्यलयको रित्तो भवनमा जोतिएको थियो । रोमानियाका धनाढ्य दान पेट्र ...
कतारमा पहिलो पटक संसदीय निर्वाचन हुँदै
काठमाडौं - कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ । विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका ...
विश्वमा कोरोनाबाट मृत्यु हुने ५० लाख नाघे
काठमाडौं - कोरोनाभाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या शुक्रबार ५० लाख नाघेको छ । मृत्यु बढी हुनेमा खोप नलगाएका बढी छन् भने मृत्युदर बढ्नुमा डेल्टा भेरिएन्टलाई कारण मानिएको छ ।डेल्टा भेरिएन्टले केही पश्चिमा मुलुकमा धनी र गरिबबीचको खोपलाई लिएर ...
जापानमा किशिडा प्रधानमन्त्री बन्ने
काठमाडौं - जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो । जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर ज ...
संसारकै धनी एलन मस्कको पनि प्रेमिकासँग टुट्यो सम्बन्ध
काठमाडौं, एजेन्सी - संसारकै धनी मध्येका एक एलन मस्क र उनकी प्रेमिका ग्राइम्सबीचको सम्बन्ध टुटेको छ ।पूर्ण पारपाचुकेमा नपुगिसकेका यी दुईको तीन वर्ष लामो सम्बन्ध अर्ध–बिछोडको अवस्थामा रहेको पेज सिक्सले जनाएको हो ।स्पेस एक्सका संस्थापक तथा धनाढ्यहरुको स ...