अन्तर्राष्ट्रिय
सामाजिक सञ्जालमा भाइरल सानो बाँदरको हृदयविदारक तस्बिरको कथा
काठमाडौं, एजेन्सी - अहिले सामाजिक सञ्जालहरुमा आफ्नी आमाको मृत शरीर च्यापेर बसिरहेको सानो बाँदरको बच्चाको तस्बिरको चर्चा भैरहेको छ । घटनाका ह्दयविदारक तस्बिरहरुमा एक सानो बाँदरको बच्चा आफ्नो मृत आमाको शरिरमा टाँसिएको छ जबकी उसको आमाको निर्जीव शरी ...
बङ्गलादेशको रोहिंग्या शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु
काठमाडौं, एजेन्सी - बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन् ।प्रहरी र चिकित्सकले दिएको जानकारीअनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ । उक्त घटनमा ...
तालिवानले एक महिला खेलाडीको टाउको काटेर हत्या गरेको पुष्टि
काठमाडौं, एजेन्सी - तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । काबुल नगरपालिका भलिबल क्लबकी खेलाडी महजबिनलाई जिहादीले टाउको काटेर हत्या गरी सामाजिक सञ्जालमा तस्विर राखेको उनका प्रशिक ...
स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनको आग्रह
काठमाडौं, एजेन्सी - विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरुलाई आग्रह गरेको छ । विश्वमा स्वास्थ्यकर्मीहरु नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्य ...
डब्लुएचओको आँकलन: 'कोभिडले एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु '
काठमाडौं,एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ ।विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोभिड महामारीका कारण सन् २०२० को ...
अफगानिस्तानमा तालिबानीद्वारा पत्रकारहरुमाथि आक्रमण
काठमाडौं - अफगानिस्तानको काबुलमा महिला अधिकारकर्मीहरुले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कैयौँ पत्रकारहरुमाथि आक्रमण गरेको छ ।शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका ...