अन्तर्राष्ट्रिय

युवाहरुले यस वर्ष कोरोना भ्याक्सिन नपाउनेः विश्व स्वास्थ्य संगठन

आश्विन ३०, २०७७

काठमाडौं, एजेन्सी - पुरै विश्वभर कोरोना कहर  रहेको छ । सबै कहिले कोरोना भ्याक्सिन आउँछ भन्ने बाटो हेर्दै बसेका छन् । मानिसहरुमा विश्वास छ कि यो वर्षको अन्त ...

किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजिनामा दिने घोषणा

आश्विन २९, २०७७

काडमाडौं,एजेन्सी - किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजिनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर् ...

अमेरिकी राष्ट्रपति ट्रम्पका छोरालाई पनि कोरोना संक्रमण

आश्विन २९, २०७७

काडमाडौं, एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ ।प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसक ...

भारतको आन्ध्र प्रदेश र तेलंगनामा भीषण वर्षा, २० जनाको मृत्यु

आश्विन २८, २०७७

काठमाडौ,एजेन्सी - भारतको आन्ध्र प्रदेश र तेलंगनामा भीषण वर्षासंगै आएको बाढीमा २० जनाको मृत्यु भएको छ । बाढीका कारण नदीको सतह बढेकाले पानी बस्तीसम्म प्रवेश गरेपछ ...

तालिबानको भिषण आक्रमण, १६ सुरक्षाकर्मी मारिए

आश्विन २८, २०७७

काठमाडौ, एजेन्सी - अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् । स्रोतहरुका अनुसार आक्रमणबाट १० ...

बेलायत सरकारद्वारा तीन तहको लकडाउनको घोषणा

आश्विन २७, २०७७

काठमाडौं, एजेन्सी - बेलायतमा पुनः कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । दैनिक १२ हजारभन्दा बढी संक्रमित थपिदै गएको अवस्था रहेको छ । अवस्था थप जटिल भन्दै गएपछि ...

एउटै व्यक्तिमा दोस्रो पटक देखिन थाल्यो कोरोना भाइरस

आश्विन २७, २०७७

काठमाडौं - अमेरिकामा एक व्यक्तिलाई दुई पटक कोरोनाभाइरस संक्रमण भएको र दोस्रो पटक सङ्क्रमण धेरै डरलाग्दो भएको चिकित्सकहरूले बताएका छन् । ती २५ वर्षीय संक्रमितका ...

विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना संक्रमण पुष्टि

आश्विन २७, २०७७

काठमाडौं, एजेन्सी - विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरो ...

नाइजेरियामा बन्दुकधारीद्वारा १२ सर्वसाधारणको गोली हानी हत्या

आश्विन २६, २०७७

काठमाडौं,एजेन्सी - नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ...

बङ्गलादेशमा कोरोना संक्रमितको संख्या तीन लाख ७७ हजारभन्दा बढी

आश्विन २४, २०७७

काठमाडौं,एजेन्सी - बङ्गलादेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार २०३ रहेको स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ ।बङ ...

अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमा रद्ध

आश्विन २४, २०७७

काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ ।राष्ट्रपति पदका उम्मेदवार समेत रह ...

पाकिस्तानमा टिकटकमाथि प्रतिबन्ध

आश्विन २४, २०७७

काठमाडौं, एजेन्सी - पाकिस्तानी दूरसंचार प्राधिकरण ‘पीटीए’ले शुक्रबार चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। चीनकै सहयोगी राष्ट्र मानिएको पाकिस्त ...