पत्रपत्रिकाबाट
महरा रोशनी निवास पुगेको प्रहरी अनुसन्धानबाट पुष्टि
काठमाडौं - यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाहीले मंगलबार साँझ आफ्नो बयान फेरेपनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्म ...
वीर अस्पतालमा आर्थिक अनियमितताः निर्देशकको मासिक खाजा खर्च पाँच लाख !
काठमाडौं - वीर अस्पतालका निर्देशक डा। केदार सेञ्चुरीले एक महिनामा पाँच लाख रुपैयाँ बराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ। बि ...
कोही नठगिएको सरकारको दाबी, अचाक्ली महँगीले जनता मारमा
काठमाडौं - दशैंलगायतका चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य सामानको मूल्य निकै आकासिएको छ। बजार अनुगमनमा प्रदेश तथा स्थानीय सरकारको उपस्थिति नभएकाले शहरदेखि गाउँसम्म नै महँगी चुलिएको छ।बजारमा भएको अचाक्ली महँगीका कारण उपभोक्ता मारमा परेका छन्। चाडपर ...
नयाँ सभामुख चयनबारे परामर्श सुरु, काँग्रेसलाई दुई मध्ये एक पद
काठमाडौं - अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ ।नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक प ...
सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेर प्रधानमन्त्रीले गरे फोरजीको औपचारिक सुरुवात
काठमाडौं - नेपाल टेलिकमले फोरजीरएलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका ३२ वटा जिल्लाका प्रमुख सहरहरुमा विस्तार गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत फोरजीको औपचारिक सुरुवात गरेका हुन् । उद्घाटनका क्रममा प्रधानम ...
सभामुख पद गुमाएका महराबारे दुई कार्टुन
काठमाडौं– यौन दुर्व्यवहार प्रकरणमा सभामुख पदबाट राजीनामा दिन बाध्य भएका सभामुख कृष्ण बहादुर महराबारे पत्रपत्रिकामा कार्टुन छापिएको छ । संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा ...

.gif)