पत्रपत्रिकाबाट

महरा प्रकरणः २४ घण्टामा के–के भए ?

काठमाडौं– यौन दुर्व्यवहार प्रकरणमा मुछिएका  सभामुख कृष्ण बहादुर महराले मंगलबार सभामुख पदबाट राजीनामा दिए । संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा राजीनामा दिएका थिए ।&n ...

अनुदानको मल व्यापारीकहाँ, बोरामा ३०० नाफा खाएर बिक्री

काठमाडौं - अनुदानको मल बजारमा बिक्री हुन थालेपछि वीरगन्जका किसान मर्कामा परेका छन्। धान बालीमा मल छर्न नपाएको गुनासो किसानको छ। मल वितरणको जिम्मेवारी लिएको सहकारी संस्थाले बजारमा बेच्दा बोरामा ३ सय रुपैयाँसम्म नाफा पाउँछन्। किसानलाई बेच्दा ५० रु ...

खुला शौच ‘रोगको घर’, एक ग्राम मानव मलमा १ करोड भाइरस

काठमाडौं - पत्याउनुहुन्छ ?  एक ग्राम मानव मलमा १ करोड भाइरस, १० लाख ब्याक्टेरिया, १ हजार परजीवी सिस्ट र एक सय परजीवीका अन्डा हुन सक्छन् । यसैले तपाइँको गाउँ, टोल, छरछिमेकमा खुला  शौच भइरहेको छ भने रोकिहाल्नुस् । यसले झाडापखाला, हैजा, ग ...

नेपाल टेलिकमको महत्वकाङ्क्षी परियोजना, फोरजी विस्तार आज

काठमाडौं - नेपाल टेलिकमको महत्वकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले आज ठोस नतिजा हासिल गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी विस्तार ...

जापानले रोजगारीको कोटा बढाउँदै

काठमाडौं - जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारकोश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित १ हजारभन्दा बढी नेपाली युवाको म ...

चीनको निगरानी गर्न भन्दै नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’

काठमाडौं - भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो ।तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले ...