सभामुख पद गुमाएका महराबारे दुई कार्टुन
खबर एक्सप्रेस
२०७६-०६-१५ ११:०० मा प्रकाशित
Total Shares: 1405
काठमाडौं– यौन दुर्व्यवहार प्रकरणमा सभामुख पदबाट राजीनामा दिन बाध्य भएका सभामुख कृष्ण बहादुर महराबारे पत्रपत्रिकामा कार्टुन छापिएको छ ।
संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा राजीनामा दिएका थिए ।
-कान्तिपुर दैनिक र नेपाल समाचारपत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस