पत्रपत्रिकाबाट
कतार जानेभन्दा फर्कने कामदार बढी
काठमाडौं - विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ ।नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन ।कतार जानेभन्दा फर्कने ने ...
उपसभामुख तुम्बाहाङ्फेको अडान कायमै, भनिन् – म राजीनामा दिन्न
काठमाडौं - सत्तारूढ नेकपाले उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएपनि उनले राजीनामा नदिने बताएकी छिन् । उनले कुन दलले के निर्णय गर्यो त्यो आफूलाई थाहा नभएको पनि बताइन् ।आइतवार बस्ने प्रतिनिधिसभाको बैठक संविधानअनुसा ...
एलपी ग्यासको भण्डारण क्षमता विस्तार र आफ्नै लोगोमा ग्यास उत्पादन
काठमाडौं - एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । यस निर्माण कार्यका लागि निगमले आशय पत्र माग गरिसकेको छ ।नेपाल आयल निगमका आपू ...
सरकारी अस्पतालमा शौचालयको कन्तविजोग
काठमाडौं - कुनै पनि सङ्क्रमण र रोग फैलन नदिन अस्पतालका शौचालय सबैभन्दा व्यवस्थित हुनुपर्छ । तर उपत्यकाका सरकारी अस्पतालमा गएर शौच गर्न जाने नै निराश हुन्छन् कतिपय सरकारी अस्पताल यति दुर्गन्धित र फोहोर हुन्छन्, त्यहाँ जाँदा नाक थुन्नुपर्छ । शौचाल ...
सङ्गीतबाट निको हुन्छन् धेरै रोग
काठमाडौं - सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । बौद्धका शान्तरत्न शाक्यले यसलाई ‘सिङ ...
गहना लुट्न बुहारीले गरिन् सासूको विभत्स हत्या
काठमाडौं - पुस १७ गते साँझ करिब साढे ५ बजे । ‘मलाई नमार, गुहार ! गुहार !’ इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ४० बर्षिय मसुरा नेपालीले यी दुई शब्द सुनिन् । उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ बर्षिय कौशिला विकको थियो । उनी हतारिदैँ छिमेकी ...

.gif)