अबौं ठग्ने मिटर ब्याजी राय पक्राउ, रौनियार फरार खबर एक्सप्रेस २०७६-०९-२४ ११:०० मा प्रकाशित Total Shares: 392 काठमाडाैं - प्रहरीले सर्लाहीका कुख्यात २ जना मिटर ब्याजी साहुकारमध्ये बरहथवा नगरपालिका १० सीतापुरका रामबाबु रायलाई पक्राउ गरेको छ ।पक्राउ परेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य हुन् ।अर्का मिटरब्याजी ब्रह्मपुरीका सञ्जय साह रौनियार भने फरार छन् । राजधानी दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस