पत्रपत्रिकाबाट

सचिवालय सदस्यले ओलीलाई भने, ‘अब राजीनामा दिनुको विकल्प छैन’

काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको पार्टीको सचिवालय बैठकको सुरुमै अर्का अध्यक्ष प्रचण्डलाई आफ्ना धारणा राख्न आग्रह गरेका थिए । केन्द्रीय समिति बैठकले ऊर्जा भरेको पार्टीलाई सरकारको कदमले पछाडि धकेलेको र परिस्थिति जटिल हुँदै ग ...

वामदेवको सांसद यात्रा: नेपाली राजनीतिमा सबैभन्दा धेरैपटक प्रदर्शन भएको फ्लप नाटक

काठमाडौं - गत संसदीय निर्वाचनमा जनमतबाट पराजित वामदेव गौतम संसद् छिर्ने विषय नेपाली राजनीतिमा सबैभन्दा धेरैपटक दोहोरिएको ‘नाटक’ हो, तर नाटकमा नयाँनयाँ शृंखला आउने क्रम रोकिएको छैन।नेकपा उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभाको कुनै निर्वाचन क्षेत्रबाट चुनाव ...

बन्दाबन्दीमै झोलुङ्गे पुल निर्माण, संसारकै लामो भएको दाबी

काठमाडौं - बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ ।कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले गरेको बन्दाबन्द ...

इरफान खान: जसको थियो बेग्लै शैली

काठमाडौं - प्रसिद्ध अभिनेता इरफान खान (५३) ले आफ्ना अभिनयमा जति प्रकारका चरित्र निर्वाह गरे, सबै जीवन्त, अविस्मरणीय र अद्भुत छन् । चाहे ‘चन्द्रकान्ता’को चरित्र बद्रीनाथ होस्, चाहे शेक्सपियरको नाटक ‘म्याकबेथ’मा आधारित ‘मकबुल’ । या ‘लन्च बक्स’को साजन, ...

लकडाउन खुकुलो बनाउन मोडालिटी बन्दै

काठमाडौं - सरकार लकडाउन खुकुलो बनाउने विभिन्न विकल्पसहितको नयाँ मोडालिटी निर्माणमा जुटेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा विभाजन गरेर सोहीअनुसार लकडाउन ...

के भएको थियो बुधवारको नेकपा सचिवालय बैठकमा ?

काठमाडौं - निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर उपनिर्वाचनमा वामदेवको पक्षमा जनमत जुटाउन सहज छैन, राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न नेकपासँग दुईतिहाइ छैन, तर पनि प्रस्तावले वामदेव सधैँझैँ उत्साही भएका छन्प्रधानमन् ...