पत्रपत्रिकाबाट

एकै मन्त्रालयमा दुई सचिव, राज्यकोषमा ७० करोडभन्दा बढी अनावश्यक खर्च

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) का कारण बढ्दो संकटसँग जुध्ने क्रममा फजुल खर्च कटौतीको गृहकार्य थालेको सरकारले दुई सचिव रहेको मन्त्रालयमा एउटा मात्र दरबन्दी राख्ने तयारी थालेको छ । मन्त्रालय तथा अन्य विभिन्न निकायमा आवश्यकभन्दा बढी सचिव राख्दा राज् ...

उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु

काठमाडौं - उपत्यकामा पाँच जनालाई कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ । काठमाडौंमा चार र भक्तपुरमा एक गरी उपत्यकामा शनिबार पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँका सङ्क्रमितमध्ये दुई पु ...

सीमापारि नै रोकिए मालवाहक गाडी

भैरहवा - भारत भन्सार एजेन्टहरूले जाँचपास रोक्दा रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिने मालवाहक गाडी सीमापारि नै रोकिएका छन् ।भारतीय भन्सारका क्लियरिङ एजेन्टहरूले जाँचपास नै रोकेपछि सीमापारि सुनौलीमा मालवाहक गाडीको लाम लागेको छ । भैरहवा भन्सार कार्या ...

नेकपामा बैठक बोलाउन नेतृत्वलाई दबाब

काठमाडौं -  सत्तासीन दल नेकपामा नेताहरूले पार्टी स्थायी समिति बैठक माग गरेर थाकेका छैनन। उनीहरूले लगातार माग गरेकै डेढ महिना भयो। स्थायी समितिका २० जना नेताले गत वैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दा ...

धमाधम कालोपत्रे गरिँदै धार्के-सीतापाइला सडक

काठमाडौं - मुलुकको अन्य भूभागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको धार्के–कलङ्की सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको निर्माण सुरु भएको छ ।धार्के–कलङ्की सडकखण्डमा राजधानी भित्रिने र बाहिरिने सवारी साधनको चापले वर ...

सीमा विवादबारे भारत–चीन वार्ता

काठमाडौं - लद्दाख क्षेत्रमा भएको सीमा विवाद सुल्झाउने उद्देश्यले भारत र चीनबीच शनिबार वार्ता भएको छ । भारत र चीनका राजदूतसहित विदेश मन्त्रालयका अधिकारीबीच भिडियो वार्ता भएको भोलिपल्ट दुवै देशका वरिष्ठ सैनिक कमान्डरबीच वार्ता भएको हो । दुवै पक्षबीच लद ...