पत्रपत्रिकाबाट
बर्षे अधिवेशनकाे ५६ दिन : नयाँ नक्सालाई संवैधानिक मान्यतादेखि महत्त्वपूर्ण विधेयकहरू पारित
काठमाडौं - सङ्घीय संसदको छैटाैँ अधिवेशन (वर्षे अधिवेशन) ५६ दिन बसेर बिहीबारबाट अन्त्य भएकाे छ ।यसअवधिमा प्रतिनिधिसभाको २६ बैठक (१०३ घण्टा १५ मिनेट) र राष्ट्रिय सभाका ३५ बैठक (६० घण्टा ५० मिनेट) सञ्चालन भएका छन् । अधिवेशनको अवधि समयको हिसाबले छो ...
कर नबुझाएका उद्योग-व्यवसायको अध्ययन गरिँदै
काठमाडौं - आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु गरेको छ ।बन्दाबन्दीको समयमा सरकारी निकायमा जानकारी गराएर उद्योग–व्यवसाय सञ्चालन गर्ने त्यस्त ...
अन्तरिक्षबाट विशाल तारा अचानक गायब हुँदा खगोलशास्त्री नै चकित
काठमाडौं - पृथ्वीबाट करिब ७ करोड ५० लाख प्रकाश वर्ष दूरीमा रहेको एउटा विशाल तारा अचानक गायब भएको घटनाले खगोलशास्त्री चकित परेका छन्।कुनै तार सुपरनोवा बन्नु अगाडि नै ब्ल्याकहोलमा समाहित भएको यस्तो घटना पहिलो भएको उनीहरुले अनुमान गरेका छन्। नीलो रंगको ...
प्रधानमन्त्री ओलीले थाले राजनीतिक परामर्श
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर स्थायी कमिटी सदस्यहरूसँग परामर्श थालेका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले सत्तारूढ पार्टीको आन्तरिक एकता, जारी स्थायी कमि ...
अदालतको अनुमतिबाट मात्र सञ्चार सञ्जाल निगरानी
काठमाडौं - सार्वजनिक सञ्चार माध्यमबाट भएका कुराकानी राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको अनुमतिमा ‘इन्टरसेप्सन’ गर्ने व्यवस्था हटाउन विधेयकमाथि संशोधन दर्ता भएको छ । राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रतिनिधि सभामा विचाराधीन छ । व ...
सङ्कटको साथी राष्ट्रिय ध्वजावाहक
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को महामारीले निम्त्याएको सङ्कटको समयमा राष्ट्रिय ध्वजावाहकका रूपमा नेपाल वायुसेवा निगमले पर्यटक उद्धार, मेडिकल उडान तथा स्वाब सङ्कलन लगायतका कार्यमा आफूलाई केन्द्रित गरेको छ ।कोरोना नियन्त्रणका क्रममा औपचारिक बन्दाबन ...

.gif)