पत्रपत्रिकाबाट

बुधबार १,३४२ नेपाली स्वदेश फर्किए

काठमाडौं - विदेशमा अलपत्र परेका विभिन्न मुलुकबाट बुधबार एक हजार ३४२ जना नेपाली नागरिक नेपाल फर्केका छन् ।त्रिभुवन विमानस्थलका अनुसार बुधबार कतारबाट २९७ जना मलेसियाबाट १३ जना, कुवेतबाट ३१९ जना, दुबईबाट ३०४ जना र विभिन्न मुलुकका मुख्य सहरअन्तर्गत रियाद ...

ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना संक्रमण

ललितपुर - ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङका क्रममा ललितपुरमा ५ जना संक्रमि ...

पीसीआर जाँच नगरी ‘डिस्चार्ज’ गर्न दिन सर्वाेच्च अदालतसँग स्वास्थ्य मन्त्रालयको माग

काठमाडौं - कोरोना संक्रमितलाई १४ दिनपछि पीसीआर परीक्षण नगरी घर पठाउने व्यवस्था लागू गराउने व्यवस्था फुकुवा गरिदिन मागसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतसँग माग गरेको छ ।त्यस्तो व्यवस्था सर्वोच्च अदालतले अन्तरिम आदेशबाट लागू नगराउन ...

पहुँच हुने घर पुगे, नहुने क्वारेन्टाइनमा

विराटनगर - विराटनगर महानगरपालिका १० की ३६ वर्षीया महिला र ६ महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो।वडाध्यक्ष माधवराज वाग्लेका अनुसार आमा र छोरा दुवैको पीसीआर रिपोर्ट पोजेटिभ आयो। मारवाडी समुदायकी ती महिला श्रीमानसँग लकडाउनपूर्व सुत्केरी गराउन ...

नेकपामा चरम कलह

काठमाडौं - सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प् ...

निर्वाचन आयोगमा कसले दर्ता गर्‍यो ‘नेकपा एमाले’ ?

काठमाडौं - नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर दर्ता ...