पत्रपत्रिकाबाट

पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम शुरु

काठमाडौं - सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली सुचारु रहे पनि पहिरोको पूर्वानुमान नहुँदा पहिल्यै जनधनको क्षति रोक्न सकिएको छैन ।जल तथ ...

राजनीतिक खिचातानी विनै आईजीपी नियुक्त

काठमाडौं - सरकारले नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजीपी) पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ ।मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा एआईजीको वरीयतामा पहिलो नम्बरमा रहेका थापालाई प् ...

साउन १ गतेदेखि निजी स्कूल सधैंका लागि बन्द गर्ने शिक्षा मन्त्रालयलाई चेतावनी

काठमाडौं - निजी विद्यालयको संगठन प्याब्सन र एनप्याब्सनले सरकारलाई असार मसान्तसम्मको म्याद दिएका छन् ।३ दिनअघि सरोकारवालासँग भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । मन ...

यी हुन् प्रचण्डसँगको वार्तामा ओली लचिलो भएका विषय, प्रधानमन्त्री र अध्यक्ष पद छाड्दै नछाड्ने

काठमाडौं - सत्तारुढ दल नेकपामा बढेको किचलोमा कुनै प्रगति छैन । ३ दिनयता अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।पार्टी बैठक बुधवारसम्मलाई रोकेर छलफलमा बस्दा समेत दुवै नेताले आफ् ...

विश्व अर्थतन्त्रले गुमायो ९०० खर्ब अमेरिकी डलर

काठमाडौं - संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ। यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या एकैपटक घरभित्र थुनिएर भर्खरै बाहिर निस्किन थालेको छ। जसको असर लामो समयसम्म पर्न सक्ने अन्तर्राष्ट्रिय ...

दलाई लामाको जन्मोत्सव सुटुक्क काठमाडौंमा

काठमाडौं - नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए।कोरोना संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले सोमबार बौद्धस्थित सेटलमे ...