पत्रपत्रिकाबाट

आफन्तले मृत्यु भैसकेको भनिएका बिरामी निको भएर फर्किए

काठमाडौं - उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए ।भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भए ...

कोरोना अनुसन्धान गर्न ८७ वटा प्रस्ताव

काठमाडौं - नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ८७ वटा कोरोना भाइरस (कोभिड–१९) बारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्वीकृति दिएको छ ।परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले कोरोनासँग सम्बन्धित १२० वटा प्रस्ताव आएकामा इथिकल रिभ्यु बोर्डबाट ८७ वटा प्र ...

अध्यक्षद्वयबीच छलफल, स्थायी कमिटी बैठक निरन्तरता पाउने

काठमाडौं -  स्थगित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले निरन्तरता पाउने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सहमति भएपछि बुधबारको बैठकले निरन्तरता पाउने भएको हो । यसअघि तयारी नपुग ...

१० लाख बढी विद्यार्थीले अमेरिका छाड्नुपर्ने

काठमाडौं - अमेरिकी विश्वविद्यालयहरुले अनलाइन पठनपाठन मात्र सञ्चालन गर्ने निर्णय गरे दसौं लाख विदेशी विद्यार्थीले अमेरिका छाड्नुपर्ने देखिएको छ।त्यहाँको आप्रवासन र भन्सार प्रवर्तनले सोमबार त्यस्ता विद्यार्थीका लागि देश छाड्ने व्यवस्था गरिने जनाएको हो। ...

जोखिम बढ्दै, परीक्षण घटाइँदै : काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा

काठमाडौं  - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ ।पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै आएको छ । स्वास्थ्य ...

उपत्यकामा संक्रमण बढ्दै, समुदायमा नफैलिएको सरकारी अधिकारीको दाबी

काठमाडौं - राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना ...