पत्रपत्रिकाबाट
विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो
काठमाडौं - स्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगले यसको निर्देशिकासमेत जारी गरेपछि विश्वविद्यालयललाई अब नीतिगत निर्ण ...
छलफल नै नभई निष्क्रिय भए १३ प्रस्ताव
काठमाडौं – सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य भएसँगै विचाराधीन १३ प्रस्ताव स्वतः निष्क्रिय भएका छन् । दर्तामध्ये एउटा पनि प्रस्ताव छलफलमा आएनन् । दुई सार्वजनिक महत्त्वका प्रस्ताव छन् । यस्तै सङ्कल्प प्रस्ताव नौ र ध्यानाकर्षण प्रस्ताव पनि दुईवटा छन् । ...
रसुवागढी नाका पुनः सञ्चालन
काठमाडौं - नेपाल–चीन व्यापारिक रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीका कारण बन्द रहेको रसुवागढी नाका सोमबारदेखि पुनः सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बत ...
नदीमा पानीको बहाव बढ्दो सतर्कता अपनाउन आग्रह
काठमाडौं - आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षत ...
उपत्यकामा कोरोनाको उच्च जोखिम
काठमाडौं - काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ ।सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ ...
नेकपा अध्यक्षद्वयबीच छलफल, सहमति प्रयास जारी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच गृहकार्य पूरा नभएका कारण सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक बुधबारका लागि सारिएको छ ।नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार बालुवाटारमा भएको भेटवार्ताकै ...

.gif)