पत्रपत्रिकाबाट
राम जन्मभूमि माडीमै : ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि अयोध्या नेपालमै रहेको दोहोर्याउँदै चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिलाई उक्त क्षेत्रमा बृहत् धार्मिक मेला लगाउन तथा राम–सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्न भनेका छन् ।माडी नगर ...
यस्तो अवस्थामा हुन्छ पीसीआर परीक्षण
काठमाडौं - ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु र झाडापखालामध्ये कुनै एक लक्षण देखिएमा, सङ्क्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किने, गम्भीर श्वासप्रश्वास सङ्क्रमण भएका व्यक्ति ।अग्रपङ्क्तिमा कार्य गर्ने स्वास्थ्यकर्मी, सुर ...
यसकारण युवाहरु झन् बढी संक्रमित हुँदै
काठमाडौं - युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ।नेपालमा कोरोना संक्रमणको ६ म ...
निगमलाई किस्ता तिर्नै सकस
काठमाडौं - कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ ।पछिल्लोपटक गत पुस मसान्तमा त्रैमासिक किस्ता तिरेको निगमले त ...
मौसम खबर : पुनः वर्षाको सम्भावना
काठमाडौं - वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएक ...
जोखिमको ग्राफ उचालिँदो, संक्रमित र मृतकको सख्या तीव्र बन्दै
काठमाडौं – लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ । पछिल्लो ३६ दिनयता शुक्रबार मात्रै सबैभन्दा धेरै ४ सय ६४ जना संक्रमित थपिएका छन् । ...

.gif)