पत्रपत्रिकाबाट
उपत्यकाका ४० प्रतिशत संक्रमित कतै यात्रा नै नगरेका
काठमाडौं - उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वा ...
प्रधानमन्त्रीद्वारा तीन बालिकाको संरक्षकत्व ग्रहण
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको सेवा नै समाज र राष्ट्रको पनि सेवा भएको बताएका छन् । उनले नेपालको संविधान बालबालिकाको हितमा रहेको र सोहीअनुसार सरकारले काम गरिरहेको चर्चा गर्दै बालबालिका भविष्यका कर्णधार मात्र होइन वर्तमानको हकदार ...
सडकमा सेना, चोकहरूमा काँडेतार
काठमाडौं - नेपालगन्ज उपमहानगरका सबैजसो वडामा कोरोना संक्रमित भेटिएपछि स्थितिलाई थप बिग्रन नदिन आइतबारबाट सेना परिचालन गरिएको छ । नगरका मूल सडकहरूमा काँडेतार लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञालाई स्थानीयले बेवास्ता गरेपछि सेना सडकम ...
बल्ल आइसोलेसन भवन खोजी
काठमाडौं - उपत्यकामा कोरोना संक्रमण भयावह हुन थालेपछि बल्ल स्वास्थ्य मन्त्रालय आइसोलेसन सेन्टर व्यवस्थापनमा जुटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा दिनमा एक सय जनाभन्दा बढी संक्रमित देखिएपछि आइसोलेसनका लागि खाली भवन खोज्न थालिएको हो ।मन्त्रालय सहायक ...
भदौ १ देखि भनिएका सेवा तत्काल नखुल्ने
काठमाडौं - कोरोनाको संक्रमण र मृतकको संख्या बढ्न थालेकाले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएका सेवा सरकारले तत्काल नखोल्ने भएको छ ।भदौ १ बाट लामो दूरीको यातायात सेवा, हवाई सेवा र विद्यालय भर्ना खोल्नेलगायतका निर्णय सरकारले गरेको थियो तर संक्रमणका कारण ...
कोरोना कहर : भारतमा रोजगारी गुमेपछि गुजारा मुस्किल
काठमाडौं - भारतको केरलामा दीपेन्द्र ऐडीका हजुरबुबाले चौकीदारी गरेका थिए । हजुरबुबा बितेपछि त्यही काम बुबाले सम्हाले । ६० वर्ष पुगेका बुबा थला परेपछि ड्युटी सम्हाल्न गत मंसिरमा दीपेन्द्र श्रीमती र छोरीसहित केरला गएका थिए । बझाङको बुंगल नगरपालिका–६ डिन ...

.gif)