पत्रपत्रिकाबाट

कोरोना २ वर्षसम्म रहला, के सधै लकडाउन गर्ने त ?

काठमाडौं - कोरोना संक्रमणबाट मुलुक आक्रान्त बन्दै गएको बेला सरकारले फेरि एकपटक मुलुकभर लकडाउनको तयारी गरिरहेको छ भने व्यापारी, व्यवसायी र बैंकरहरूले सरकारलाई मिश्रित सुझाव दिएका छन् ।राजधानी उपत्यका लगायतका मुलुकका प्रमुख शहरमा कोरोना संक्रमण बिस्तार ...

सर्वोच्च अदालतको व्याख्या : बहुविवाह नैतिक पतन देखिने कसूर होइन

काठमाडौं - बहुविवाह नैतिक पतन देखिने फौजदारी कसूर नभएको सर्वोच्च अदालतले स्पष्ट गरेको छ ।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले भनेको छ, ‘बहुविवाहलाई नैतिक पतन देखिने फौजदारी कसूरको कोटीमा राखेको नदेखिँदा नैतिक पतन देख ...

भदौ १ गतेदेखि उडान भर्न अन्तर्राष्ट्रिय विमानस्थल तयार

काठमाडौं - कोभिड–१९ संक्रमणका कारण करीब ५ महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान शुरू हुँदैछ । यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा छन् ।सर ...

ओली–प्रचण्डबीच चर्को भनाभन : ‘बालुवाटार पनि गन्हायो, पार्टी पनि गन्हायो’

काठमाडौं - सत्तारूढ दल नेकपाका दुई अध्यक्ष छलफलमा बस्ने, आ–आफ्ना अडान कायमै राखेर उठने क्रम दोहोरिरहेकै छन् । बीचमा कहिले संवादहीनता हुने र फेरि छलफलको क्रम निरन्तर चल्ने नेकपाको नियति हो ।आइतवार यता फेरि तीन दिन यही शृंखला चलिरहेको छ । मंगलवार पनि द ...

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

काठमाडौं - सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अ ...

निजगढ विमानस्थल निर्माण प्रस्ताव पेस गर्ने म्याद थप

काठमाडौं - लगानी बोर्डले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रस्ताव पेस गर्न स्विजरल्यान्डको जुरिच इन्टरनेसनलसँग असोज दोस्रो सातासम्मको म्याद थप गरेको छ ।बोर्ड बैठकले विमानस्थल निर्माणका लागि प्रस्ताव पेस गर्न असोज १४ ...