पत्रपत्रिकाबाट

चल्तीको भाउभन्दा १५ रुपैयाँ बढी तोकियो पानीको मूल्य

काठमाडौं - वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार पानीको मूल्य निर्धारण गर्ने घोषणा गरिरहँदा विभागकै केही कर्मचारी भने खुसी थिएनन् ।उनीहरू जारको पानीको मूल्य बढेकोमा दुःखी देखिन्थे । ‘एक जारको ३५ रुपैयाँ तिर्दै आएका थियौं । अब प्रतिज ...

संक्रमण बढ्दा आत्तिए प्रदेश र स्थानीय तह

काठमाडौं - दिनदिनै कोभिड संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश र स्थानीय सरकारलाई त्यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । अधिकारको सीमितता तथा कमजोर पूर्वाधार क्षमताका कारण उनीहरू अप्ठ्यारोमा पर्न थालेका छन् ।संक्रमितहरूको उपचारका लागि अस्पतालका शय्या ...

कार्यकर्ता रिझाउन पद बाँड्दै देउवा

काठमाडौं - पार्टीका सबै संरचनाको गठन ६ महिनाभित्र गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत कांग्रेस सभापति शेरबहादुर देउवाले १५ वटा विभागमा ६ सय ६८ जनालाई मनोनयन गरेका छन् । उनले आइतबार राति ११ बजे १० र सोमबार अपराह्न थप ५ विभाग गठन गरेका हुन् ।महाधिवेशन ...

सुशील भट्टको नियुक्तिविरुद्ध रिट

काठमाडौं - लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता जयबहादुर भुजेलले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भट्टको योग्यता नपुग्ने दा ...

बढ्दै संक्रमण : डिस्चार्जभन्दा संक्रमित अत्यधिक

काठमाडौं - कोरोना भाइरस संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै गएको गएको छ । पछिल्लो एक सातामा २ हजार ६ सय ४० संक्रमित थपिएकामा डिस्चार्ज हुनेको संख्या भने १ हजार ७ सय ५० मा रहेको छ । पछिल्लो एक सातामा ५२ हजार ५ सय ३४ जनाको कोरोना परीक ...

उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी

काठमाडौं - कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ नोक्सान बेहोर्नु परेको नेपा ...