पत्रपत्रिकाबाट
निर्देशिकाविपरीत ५ अस्पतालको सेवा बन्द
काठमाडौं - कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकाविपरीत यहाँका पाँच अस्पतालले सेवा बन्द गरेका छन् ।तिनले आइसोलेसनसमेत बनाएका छैनन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, न्युरो अस्पताल, गोल ...
सरकारलाई गुहार्दा गुहार्दै १३ घर पुरिए
काठमाडौं - माथिल्लो भेगबाट डाँडो भासिन थालेपछि लिदी, नाम्फा, सञ्च, झुल्के, निम्लुङ, बैगाङ गाउँका ५ सयभन्दा बढी परिवारले ‘हामी पहिरोको उच्च जोखिममा पर्यौं’ भन्दै सुरक्षित स्थानमा बास सार्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।जिल्ला विपद् व्यवस्थापन स ...
कोरोनाविरुद्ध आयुर्वेदिक उपचार : सात दिनमै निको भए सङ्क्रमित
काठमाडौं - आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ ।कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका ...
लिदी पहिरो : भूकम्पले थिलथिलो पारेको क्षेत्र
काठमाडौं - यो वर्षको मनसुन जेठ अन्तिममा सुरु भएयता शुक्रबारसम्म सिन्धुपाल्चोकमा पहिरोका १८ वटा घटना भएका छन् तर जुगल गाउँपालिका–२ लिदी (साविकको गोल्चे गाविस–१) मा शुक्रबार बिहान गएको पहिरोलाई भूगर्भविद् र पहिरो अध्ययन गरेकाहरूले अघिल्लाभन्दा फरक किसि ...
मेलम्ची सुरुङ प्रवेशद्वारका फ्रेम परिवर्तन गरिने
काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार ९गेट०का फ्रेम परिवर्तन गरिने भएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात् गेट खुलेर दुर्घटना भएको थियो । गेटको डिजाइन नै प ...
संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा धमाधम संक्रमण, जोखिम झनै बढ्यो
काठमाडौं - कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार ...

.gif)