पत्रपत्रिकाबाट

हालसम्मकै बढी क्षेत्रफलमा धान रोपाइँ

काठमाडौं - यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ ।समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरस (कोभिड–१९)ले मानिसह ...

दुई हजार कन्टेनर महिनौंदेखि चीनमै अलपत्र

काठमाडौं - तातोपानी र केरुङ भन्सारबाट काठमाडौं आउन लागेका मालबाहक कन्टेनर महिनौंदेखि चीनमै रोकिएपछि नेपाली व्यवसायीका करोडौं मूल्यका सामान बाटैमा सड्न थालेका छन् । कन्टेनरमा लोड गरिएका सयौं क्विन्टल स्याउलगायतका खाद्यवस्तु कुहिएर फ्याँकिएको छ । तयारी ...

एकै दिन १० कोरोना संक्रमितको मृत्यु पुष्टि

काठमाडौं - कोभिड–१९ संक्रमित वृद्धि भएसँगै मृत्युदर र गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा उपचार गराउने क्रम बढेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण १० जनाको मृत्यु भएको पुष्टि गरेको छ । आईसीयू र भेन्टिलेटरमा उपचार ...

नेकपाको संसदको हिसाबमा को कता ?

काठमाडौं - अन्ततः नेकपा संसदीय दलको हिसाब संग्लो पानीझैँ सफासँग देखिएको छ । आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सा ...

कोभिड अस्पतालका शय्या भरिए, नयाँ संक्रमितलाई कहाँ राख्ने ?

काठमाडौं - कोभिड–१९ को बढ्दो संक्रमणसँगै देशभरका स्वास्थ्य संस्थामा शय्या अभाव हुन थालेको सरकारले जनाएको छ ।संक्रमितले अस्पताल भरिन थालेपछि शय्या अभाव देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । संक्रमण भइसके पनि लक् ...

नेकपामै छैन समावेशी प्रतिनिधित्व, निर्वाचन आयोगले काट्यो पत्र

काठमाडौं - निर्वाचन आयोगले राजनीतिक दलका लागि संविधान, कानून र दलको विधानले तोकेको बाध्यकारी प्रावधानहरूको कार्यान्वयनको अवस्थाबारे जानकारी मागेको छ ।आयोगले सबै राजनीतिक दललाई पत्र पठाएर संविधान र कानूनको व्यवस्था समेत ध्यानाकर्षण गराएको छ । आयोगले द ...