निर्देशिकाविपरीत ५ अस्पतालको सेवा बन्द
खबर एक्सप्रेस
२०७७-०५-०१ ०८:३९ मा प्रकाशित
Total Shares: 295
काठमाडौं - कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकाविपरीत यहाँका पाँच अस्पतालले सेवा बन्द गरेका छन् ।
तिनले आइसोलेसनसमेत बनाएका छैनन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, न्युरो अस्पताल, गोल्डेन अस्पताल र मोरङ सहकारी अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेका हुन् ।
अस्पतालहरूले ओपीडी सेवा बन्द गरेपछि बिरामी निजी क्लिनिकमा उपचार गराउन बाध्य छन् ।
कान्तिपुर दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस