पत्रपत्रिकाबाट
एक दिनका संक्रमितमध्ये उपत्यकामै ४५ प्रतिशत
काठमाडौं - मुलुकमा शुक्रबार कोरोनाबाट संक्रमितमध्ये करिब ४५ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको छ । देशभर ९२७ संक्रमित देखिएकामा काठमाडौं उपत्यकामा मात्र ४१५ जनामा पुष्टि भएको हो, जुन कुल संक्रमितको ४४.७६ प्रतिशत हो ।केही दिनअघि दैनिक देखिने संक्रमितम ...
कोरोना महामारी बढेसँगै उपचार गर्न नौ हजार शय्याको तयारी
काठमाडौं - काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शय्यामध्ये लक्षण ...
प्रदेश २ सरकार : मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै
काठमाडौं - प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो ।मुलुकमा सात प् ...
भदौभित्रै भारतबाट रेल आउँदै
काठमाडौं - जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकार ...
सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दो
काठमाडौं - महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवा (न्युरोड)मा कार्यरत प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको हो ।महानगरीय प्रहरी परिसर ...
बैंकिङ क्षेत्रमा कोरोना बढ्न थाल्यो, कर्मचारी र ग्राहक जोखिममा
काठमाडौं - बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत असुरक्षित भएका छन् ।कोभिडका बिरामी बढेसँगै बैंकहरूले कर्मचारीहरूको कोरोना परीक्षण गराउँदा ...

.gif)