पत्रपत्रिकाबाट

कोरोनालाई जितेका प्रदेश सचिव भन्छन्: सबैभन्दा ठूलो औषधि नै 'भेटघाट'

काठमाडौं - कोरोना भाइरसमाथि विजय हासिल गरी स्वस्थ बनेका बाग्मती प्रदेश प्रमुख कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले संक्रमितको सबैभन्दा ठूलो औषधि नै साथीभाइ र आफन्तजनको भेटघाट भएको बताएका छन् ।‘साथीभाइ र आफन्तजन भेट्न आउँदा आधा कोरोनामाथि विजयी हासिल ...

काठमाडौँ–तराई-मधेस द्रुतमार्ग : अप्टिकल फाइबर बिछ्याउने तयारी

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ ।  सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ तराईरमधेस द् ...

स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरे कारबाही गर्न निर्देशन

काठमाडौं - गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नि ...

विशिष्टलाई मन्त्रिपरिषदबाटै धमाधम सुविधा

काठमाडौं – विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने कानुन नबन्दा सरकारले मन्त्रिपरिषद्बाटै धमाधम सेवा सुविधा दिने निर्णय गरेको छ । सर्वोच्चको फैसलाअनुसार कानुन निर्माण हुन नसक्दा मन्त्रिपरिषद्को निर्णयबाट हाल विशिष्ट तथा पूर्वपदाधिकारीह ...

२० करोडको स्वदेशी स्यानिटाइजर खपत

काठमाडौं - स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो।नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता २० करोड रुपैयाँबराबर ...

प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

काठमाडौं - दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो । दूरसञ्चार स ...