पत्रपत्रिकाबाट
क्वारेन्टिन बनाइएका होटल रित्तै
हेटौँडा – कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टिनका रूपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि प्रभावकारी नभएको पाइएको छ ।हेटौँडाका विभिन्न स्तरका १० वटा होटललाई क्वारेन्टि ...
उपत्यका प्रवेशमै रोक्दै स्थानीय तह
काठमाडौं - सङ्क्रमित बढ्दै जाँदा काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् ।काठमाडौं उपत्यकामा दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ...
मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !
काठमाडौं - कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ ।बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो वातावर ...
त्रिभुवन विश्वविद्यालयको शिक्षक नियुक्तिमा नयाँ नीति
काठमाडौं - विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई अध्यापनका लागि प्राथमिकता दिने गरी बाटो खोलेको हो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले विश्वविद ...
जसको प्रेरणाले संक्रमण बिर्साउँछ
काठमाडौं - १८ पुस ०६७रामबहादुर गोलेका लागि अविस्मरणीय दिन । आफ्नो आधा शरीर मरेतुल्य भएको ‘अँध्यारो’ दिन बिर्सनु पनि कसरी !सिन्धुपाल्चोक बसेलीका गोले भक्तपुर थिमिमा बस्थे । के सुर चल्यो कुन्नि, साथीहरूसँग खासा घुम्न निस्किए । फुरुङ्ग परेर फर्कंदै थिए, ...
तीन मन्त्री र प्रधानसेनापति क्वारेन्टाइनमा
काठमाडौं - छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तीन मन्त्री र प्रधानसेनापति होम क्वारेन्टाइनमा बसेका छन् ।केही दिनअघि सीसीएमसीको बैठकमा सहभागी उपप ...

.gif)