मनोरंजन

लागूऔषध मुद्दामा मुछिए श्रद्धा र सारा

काठमाडौं - बलिउड नायिका श्रद्धा कपुर र सारा अली खान पनि लागूऔषध मुद्दामा मुछिएका छन्। ती दुवैलाई यसै साता सोधपुछका लागि बोलाउने सम्भावना छ। हाल हिरासतमा रहेकी नायक सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुछका क्रममा श्रद्धा र सारा दुवै नायिकाको ...

ड्रग्स कनेक्सनमा दीपिका पादुकोणको नाम पनि मुछियो

काठमाडौं - नायक सुशान्त राजपुतको आत्महत्या प्रकरणको छानबिन गर्दै जाँदा बलिउडमा ड्रग्स कनेक्सनको खुलासा भयो ।सुशान्तको प्रेमिका भनिएकी रिया चक्रवर्ती ड्रग्स प्रकरणमा मुछिएपछि बलिउडमा लहरो तान्दा पहरो नै थर्किने अवस्था आएको छ । चक्रवर्तीले सुशान्तलाई आ ...

कोरोनामुक्त भइन् मलाइका

एजेन्सी - बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोडा कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । उनले, आफू कोरोना संक्रमित भएको १४ दिनपछि ठिक भएको बताएकी हुन् ।मलाइकाले सामाजिक संजालमा स्टाटस लेख्दै आफू कोरोनामुक्त भएको बताएकी छिन् । उनले लेखेकी छिन्–‘केही दिनप ...

अनुरागमाथि यौन शोषणको आरोप

काठमाडौं, एजेन्सी - बलिउड नायिका पायल घोषलेले निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी छन् ।घोषलेले यौन शोषणको आरोप लगाउँदै कडा कारवाहीको माग गरेकी छन् । उनले ट्वीटरमार्फत अनुराग कश्यपले जबरजस्ती गरेको आरोप लगाएकी हुन् ।उनले ट्वीटरमा लेखिन्, ...

कंगनाले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ भनेपछि

काठमाडौं - बलिउड नायिका कंगना रनौतले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’ भएको आरोप लगाएकी छन्। एक अन्तरवार्ताका क्रममा कंगनाले मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभइ सफ्ट पोर्न स्टारका कारण भएको आरोप लगाएको भारतीय सन्चार माध्यमले जनाएका छन् ...

महाराष्ट्रका मुख्यमन्त्रीलाई बलिउड अभिनेत्री कंगनाको चुनौती

एजेन्सी - बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रणवत । प्राय जसो फिल्मका कारणभन्दा पनि बयान र टिप्पणीका कारण चर्चामा आउने अभिनेत्री हुन् कंगना ।कहिले ऋतिक रोशनसँगको सम्बन्धका कारण चर्चामा रहिन् भने कहिले करण आदित्य पञ्चोलीले गरेको यौन शोषणको विरुद्धमा ...