images

मनोरंजन

क्यान्सर पिडित इरफान खान भन्छन्, ‘म केही महिनामै मर्दैछु’

एजेन्सी - लण्डनमा न्युरोएण्डोक्राइन क्यान्सरको उपचार गराईरहेका बलिउड अभिनेता इरफान खानको स्वास्थ्यमा केही सुधार आएको छ । हालै उनले एसोसिएटेड प्रेसलाई अन्तरर्वार्ता पनि दिए । जुन अन्तरर्वार्तामा उनले आफ्नो स्वास्थ्य स्थितीबारे पनि थोरै अपडेट गराएका छन ...

यी हुन् बडिगार्डलाई करोडौँ तिर्ने बलिउडका पाँच स्टार

काठमाडौं - स्टारडम ठूलो कुरा हो । केही कलाकारलाई यो प्राप्त भएपछि आममानिसको सामुन्ने निस्किन निकै गाह्रो हुने गर्छ । त्यस्तो अवस्थामा उनीहरू आफ्नो सुरक्षाका लागि बडिगार्ड राख्ने गर्छन् । त्यसका लागि महँगो पारिश्रमिक दिने गरिएको छ । यहाँ बलिउडका ती पा ...

बलिउड गायक मिका सिंहको घरमा चोरी

काठमाडौ - बलिउडका चर्चित गायक मिका सिंहको मुम्बइस्थित घरमा चोरी भएको छ ।मिकाका म्यानेजरले ओशिवारा प्रहरी चौकीमा उजुरी दर्ता गराएका छन् । प्रहरीले घरभित्र र बाहिरको सिसीटिभी फूटेज लिएर अनुसन्धान शुरु गरेको छ ।चोरी आरोप एक पियानोबादक माथि लागेको छ । उन ...

यी हुन् बलिउडका आदर्श जोडी

काठमाडौं - बलिउडमा केही स्टारहरू यस्ता छन्, जसले श्रीमतीलाई रानी बनाएर राखेका छन् । उनीहरू आफ्नी श्रीमतीलाई हरेक कार्यक्रममा लैजान छुटाउँदैनन् । यहाँसम्म कि उनीहरूका लागि श्रीमतीसँगको प्रेमबाहेक अरू कुनैे कुरा ठूला छैनन् । यस्तैमा पर्छन्, यहाँ प्रस्त ...

शान्ति बस्नेतको पहिलो प्रस्तुती 'संसारकै अग्लो हिमाल' सार्वजनिक

काठमाडौ - शान्ति बस्नेतको पहिलो प्रस्तुती संसारकै अग्लो हिमाल बोलको गीत सार्वजनिक भएको छ । कृष्ण कटेलको शब्द तथा संगीत रहेको यस गीत बजारमा लोकप्रिय बनेको छ । बस्नेतको यस गीतमा संसारकै अग्लो हिमाल आफ्नो देशमा भएको सबैभन्दा सुन्दर देश नेपाल भएको हिमाल, ...

सलमानको लागि कैटरीनाले दिइन् यस्तो योगदान

एजेन्सी- पछिल्लो समय प्रियंका चोपडाले फिल्म ‘भारत’ बाट बलिउडमा कमब्याक गर्ने चर्चा चलिरहेको थियो । तर त्यसैबीच निक जोनससँग उनको विवाहका कारण उनले फिल्मलाई छोड्ने बताइन् । तर फेरी खबर आयो प्रियंका उक्त फिल्ममा कुनै पनि अर्को अभिनेत्रीसँग स्क्रिन शेयर ...