मनोरंजन

चर्चित अभिनेत्री सुभद्रा अधिकारीको निधन

 काठमाडौं - वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले ...

निकले उठ्नासाथ हेर्छन् प्रियंकाको अनुहार

काठमाडौं - अभिनेत्री प्रियंका चोपडा लामो समयदेखि बलिउडबाट टाढा छिन् । तर, उनी श्रीमान् निक जोनसको कारण चर्चामा आइरहन्छिन् । उनीहरू एक–अर्काका अनेक कुरा बाहिर ल्याइरहन्छन् । भर्खरै प्रियंकाले निकबारे नयाँ खुलासा गरेकी छिन् । उनले हालै इटी अनलाइनल ...

ऋतिक रोशन बने विश्वकै ‘ह्यान्सम’ पुरुष

काठमाडौं - बलिउड अभिनेता ऋतिक रोशनले विश्वकै सुन्दर पुरुषको उपाधि जितेका छन्। यसअघि एसियाकै सुन्दर पुरुष बनेका ऋतिकले विश्वका पाँच सुन्दर पुरुषमध्ये उत्कृष्ट ठहरिँदै विश्व सुन्दर पुरुषको उपाधि पाएका हुन्। उनले ‘टप ५ मोस्ट ह्यान्सम म्यान इन द वर् ...

जान्हवीले गरिन ड्राइभरसँग उधारो लिएर सडक बालकलाई सहयोग

काठमाडौं - अभिनेत्री जान्हवी कपुरको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जान्हवी आफ्नो कारतर्फ गइरहेका वेला फुटपाथमा एक बालकले उनीसँग किताब किनिदिन आग्रह गरेका थिए ।उनले विनम्रताका साथ आफूसँग पैसा नभएको बताइन् । तर, ती बालकले उनलाई पिछ ...

१५ सय तलब बुझ्थे कपिल

काठमाडौं - सञ्चारमाध्यमहरूका अनुसार ‘द कपिल शर्मा सो’बाट कमेडियन कपिल शर्माले प्रतिएपिसोड कम्तीमा १५ लाख भारतीय रुपैयाँ बुझ्छन् । तर, कुनै समय यस्तो पनि थियो, जतिवेला कपिलले महिनाभरि काम गरेर १५ सय भारु लिन्थे । उनले ‘द कपिल शर्मा सो’मै यसको खुल ...

ऋतिक र टाइगरको वार

काठमाडौं - बलिउडका दुई चर्चित अभिनेता ऋतिक रोशन र टाइगर श्राफ बहुप्रतीक्षित फिल्म ‘वार’मा आमनेसामने देखिँदै छन् । टाइगरले भर्खरै पोस्टर सेयर गर्दै इन्स्टाग्राममा क्याप्सन लेखेका छन्, ‘यसपटक युद्धमा केवल एकजना नै विजेता बन्छ ।’ यता, ऋतिकले पनि पोस्टर ...