मनोरंजन

मेगा स्टारका ४४ वर्ष

काठमाडौं - रजनीकान्तले फिल्म उद्योगमा आफ्नो पाइला राखेको ४४ वर्ष पुगेको छ । सन् १९७५ मा ‘अपूर्व रागंगल’ फिल्ममार्फत उनी ठूलो पर्दामा देखिएका थिए । त्यतिवेला रजनीकान्तको उमेर २५ वर्षको मात्रै थियो । समर्थकहरूले रजनीकान्तलाई सामाजिक सञ्जालमार्फत ‘ ...

बलिउडका महान् संगीतकार खय्यामको मृत्यु

एजेन्सी  – बलिउडका महान् संगीतकार मोहम्मद जाहुर खय्याम हाशमीको सोमवार राति मुम्बईमा निधन भएको छ । खय्याम नामले प्रसिद्ध यी संगीतकारको हृदयघातका कारण मृत्यु भएको हो । पद्मभूषण प्राप्त खय्यामको फोक्सोमा संक्रमण भएको थियो र तीन हप्ताअघि अस्पता ...

किन दुःखी छन् अक्षय ?

काठमाडौं - अभिनेता अक्षय कुमार दुःखी भएका छन्।अक्षयले आजकल अभिनेताहरू मल्टी-हिरो सिनेमामा काम गर्ने हिच्किचाउने प्रवृत्तिबाट दुःखी भएको बताएका हुन्। उनले अभिनेताहरूमा सोलो हिरोमात्र बन्ने इच्छा राख्ने बताए।'इमानदारिताका साथ कसैको नाम नलिईकन भन्छु। हा ...

नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।बहुविवाहसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीसम्बन्धमा उच्च अदालत हुँदै सर्वोच्च पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न प्रधानन्यायाधीश चोलेन्द्र ...

नवाजउद्दिनको व्यस्तता बढ्दो

काठमाडौं - नवाजउद्दिन सिद्दिकी भारतका लोकप्रिय अभिनेता हुन् । अहिले उनको व्यस्तता बढ्दै छ । किनकि, उनी लगातार तीनवटा फिल्ममा काम गर्दै छन् । उनी अहिले भाइ समास नबाब सिद्दिकीले बनाउन लागेको ‘बोले चुडियां’को सुटिङमा व्यस्त छन् । यसमा तमन्ना भाटिया ...

सिंगापुरको म्युजियममा श्रीदेवीको मूर्ति !

काठमाडौं - मंगलबार बलिउड अभिनेत्री स्वर्गीय श्रीदेवीको ५६औँ जन्मदिन परेको थियो । यस अवसरमा सिंगापुरस्थित मैडम तुसाद म्युजियमले चाँडै नै श्रीदेवीको मैनको मूर्ति म्युजियममा स्थापना गर्ने घोषणा गरेको छ । अभिनेत्रीको यादमा मैनको मूर्ति स्थापना गर्न लागिए ...