शिक्षा
प्रदेश-२ मा एसइई परीक्षाको तयारी पूरा
वीरगञ्ज - प्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष प्रदेश–२ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि यसवर्ष सुरक्षा व्यवस्थ ...
पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित
पाल्पा - चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन् । परीक्षा आवेदन फाराम भरे पनि विविध कारणले ती विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । परीक्षामा पाल्पाबाट पाँ ...
त्रिविको परीक्षा निर्धारित मितिमै सञ्चालन हुने
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन ...
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ
काठमाडौं - परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई महानगरीय प्रहरी वृत बानेश्वरले पक्राउ गरेको हो। प्रहरीले उनलाई शन ...
कम नम्बर ल्याउने ३४ विद्यार्थीको हात चिर्न लगाइन् शिक्षिकाले
काठमाडौं - परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएक ...
एसईई परीक्षा पूर्व निर्धारित समयमै हुन्छ : शिक्षा मन्त्रालय
काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा पूर्व निर्धारित समयमानै सञ्चालन हुने बताएको छ ।मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा एसईई स्थगित र विद्यालयहरु ...

.gif)