शिक्षा

जेठ २१ देखि निजी विद्यालयले भर्ना लिने

काठमाडौं - सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन्।निजी तथा आवासीय विद्यालय अर्ग ...

आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने

काठमाडौं - सरकारले आगामी वर्ष नेपाललाई पूर्ण साक्षर देश घोषणा गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले साक्षर जिल्ला घोषणा गर्न बाँकी २४ जिल्लामा साक्षरता कार्यक्रम सञ्‍चालन गरिने र आगामी वर्ष साक्षर नेपाल घोषण गरिने बताए । उनले गुणस्तरीय र से ...

त्रिभुवन विश्वविद्यालयसँगकाे सहकार्यमा एनसेलले ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’

काठमाडौं - एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीहरूका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ।लकडाउनलाई मध्यनजर गर्दै एनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याक बुधबारबाट संञ्चालनमा ल्याएको हो। विद्यार्थीले १५०(करसहित १९१.५४) रूपैयाँ ...

अनलाइन कक्षा बन्द गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं - अनेरास्ववियु (क्रान्तिकारी)ले कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्नु पर्ने बताएको छ । लकडाउनमा विद्यार्थी भर्ना गर्ने बाहना बनाइएको र आधारतभूत तहमा अनलाइन कक्षा प्रभावकारी नहुने भन्दै अखिल क्रान्तिकारीले अनलाइन कक्षा संचालन नगर्न आग ...

एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह

काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ ।सरकारल ...

नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना नलिन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ।कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी रहेकाले सरकारले शिक्षण संस्था ...