आर्थिक

नेप्सेमा ३९ लाख २८ हजार कित्ता शेयर सूचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एउटा कम्पनीको शेयर सूचीकृत भएको छ ।स्टकका अनुसार एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गा ...

नागरिक लगानी कोषले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं - नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। कोषले एकदेखि दुई वर्षे अवधिको लागि उक्त रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।ईच्छुक बैंकहरुले स ...

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सनराइज क्यापिटल लिमिटेड मार्फत हुनेछ ।कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पन ...

एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न निर्देशन

काठमाडौं - सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौं आएका १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका हुन। मन ...

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल लक्ष्मी बैंकको अध्यक्षमा नियुक्त

 काठमाडौं - लक्ष्मी बैंकको अध्यक्षमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल  नियुक्त भएका छन् ।भदौ १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।नेपाललाई बुधबारदेखि नै लागू हुने गरी बैंकको अ ...

डेढ करोड बढी खर्चेर कार्यालयका शौचालय मर्मत गर्दै राष्ट्र बैंक

काठमाडौं - नेपाल राष्ट्र बैंकले डेढ करोड बढी खर्चेर कार्यालयका शौचालयको मर्मत सम्भार गर्ने भएको छ । सो कार्यका लागि ठेक्का ड्रयागन बिजी कन्स्ट्रक्सनले लिएको छ ।कन्स्ट्रक्सनले शौचालयको मर्मत सम्भारका लागि १ करोड ७८ लाख ५ हजार ७ सय ८५ रुपैयाँ ९४ पैसामा ...