images

आर्थिक

सेञ्चुरी कमर्सियल बैंकद्वारा कर्मचारीको कोरोना बीमा

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ।विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी ...

स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा

मेलम्ची - जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको रु एक लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी कोरोना सङ्क्रमणबाट पोजिटिभ पुष्टि भएमा बीमा‌क रकम प्राप्त गर् ...

दुई हजार मेट्रिक टन चामल मौज्दात

काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग १६ हजार ५०४ र निजी क्षेत्रका उद्योगसँग ७५ हजार म ...

कोरोनाका कारण वाणिज्य बैंकहरुको कर्जा, निक्षेप दुबै घट्यो

काठमाडौं - बैशाख महिनामा वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ। गत चैतको तुलनामा निक्षेप संकलनको वृद्धिदर थोरै बढेको छ भने, कर्जा लगानी १६ अर्ब रुपैयाँले घटेको छ।नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथाङ्क अनुसार बैशाख महिनाभरिमा बैं ...

कर्जा तिर्ने समयावधि असोज मसान्तसम्म बढाउने तयारी

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा तिर्ने समयावधि बढाउने भएको छ । लकडाउन लम्बिँदै जाँदा ऋणीले आफ्नो व्यवसाय सञ्चालन गर्न नपाएकोले यसको अवधि बढाएर असोज मसान्तसम्म पुर्याउने तयारी गरिएको हो ।राष्ट्र बैंकले चैत १६ गतेस ...

नेपाल बैंकले कर्जामा दियो २ प्रतिशत छुट

काठमाडौं - नेपाल बैंकले लिमिटेडले बैशाख १ गतेदेखि लागू हुनेगरी चैत्रसम्म लगानी गरिएका कर्जाहरुमा उक्त अवधिमा कायम ब्याजदरमा २ प्रतिशतले छुट दिने निर्णय गरेको छ ।नेपाल राष्ट्र बैंकले बैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनि बर्गिकरण गरेका कर्ज ...