आर्थिक

एनआईसी एशिया बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा साधारण सभा सम्पन्न भएको हो ।सो सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेय ...

सातामा ४१ अर्बको सेयर कारोबार

काठमाडौं - एक सातामा ४० अर्ब ९८ करोड ८७ लाख २३ हजार ८ सय ८ रुपैयाँको सेयर कारोबार भएको छ । गत साता नेप्सेमा हालसम्मको उच्च कारोबार भएको हो । नेप्सेको तथ्यांक अनुसार साताभर २ सय १२ कम्पनीको ४० अर्ब ९८ करोड बढीको १० करोड ११ लाख ६७ हजार ३ सय ९४ कित्ता स ...

आजबाट अन्तर बैंक एटिएम सेवा लिँदा शुल्क लाग्ने

काठमाडौं - निःशुल्क गरिएको अन्तर बैंक एटिएम सेवामा अबदेखि शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा जारी गर्दै अन्तर बैंक एटिएम सेवा शुल्क लाग्ने जानकारी दिएको हो ।कोरोनाभाइरसको नेपालमा पनि प्रभाव परेको बेलामा बैंकहरुल ...

सेयर बजारमा विष्णु पौडेलको नियुक्तिको हर्षाेल्लास जारी

काठमाडौं  - पछिल्लो समय सेयर बजार हरियै भएको छ । कोभिडका कारण प्रभावित अर्थतन्त्र तग्रिएको पनि छैन तर नेप्सेले प्रत्येक दिन नयाँनयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्लो समय नेप्सेले इतिहास रच्दै ९ अर्बसम्मको कारोबार गरेको छ भने हालसम्मकै उच्चतम बिन ...

कोरोना बिमाको भुक्तानी ३ दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं - अर्थ मन्त्रालयले कोरोना बीमाकाे मागदाबी रकम तीन दिनभित्र भुक्तानी दिन निर्देशन दिएको छ ।कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो कात्तिक १८ गतेको निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी ग ...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट मुद्दती खाता खोल्न सकिने

काठमाडौ - एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमार्फत ग्राहकहरूले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ।डिजिटल बैंकिङ्गको प्रवर्द्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिइ सहज बैंकिङ्गको प्रत्याभ ...