आर्थिक

भाइटिकामा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा बैंकको तर्फबाट १०० रुपैयाँ पाइने

काठमाडौं - एआईसी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाइटिका २०७७ को उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ ।‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले भाईटिकामा ग्राहकहरूले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यस बैंक ...

नबिल बैंकको सामाजिक सन्देशमूलक भिडियो

काठमाडौं - नबिल बैंकले सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिन तिहार भिडियो सार्वजनिक गरेको छ । बैंकले दसैंको बेला पनि सुरक्षित तवरले दसैं मनाऔं भन्ने सन्देशका साथ भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मन पराएको पनि बैकले जनाएको छ । भिडिय ...

अनावश्यक खर्चमा कठोर बन्दै अर्थ मन्त्रालय

काठमाडौं - कोरोनाका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको ठहरसहित अर्थ मन्त्रालयले सार्वजनकि खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड अगाडि सारेको छ ।कोरोनाका कारण व्यापार–व्यवसायमा समस्या परेको, पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी जटिलतामा फसेको छ ...

सिइओ पाण्डेको नियुक्ति विरुद्ध अदालतमा रिट,सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं :शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेको नियुक्ति बदरको माग गर्दै सर्बोच्च अदालतमा रिट दर्ता भएको छ ।अधिवक्ता माधब गौतमले सिइओ पाण्डेको नियुक्ति नियम अनुसार नभएको र आर्थिक चलखेलबाट भएको हुनसक्ने भन्दै नियुक्ति बदरको म ...

बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत

काठमाडौं - लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि रु ३८ अर्ब ६८ करो ...

किताब आयातमा लगाइएको कर हट्यो

काठमाडौं - सरकारले पुस्तक आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त शुल्क हटाउने निर्णय गरेको हो।अघिल्लो आर्थिक वर्षको बजेटले विदेशबाट आयात हुने किताब तथा पत्रपत्रिकामा १० प्रतिशत अतिरिक्त शुल्क ...